Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

मन्त्रिपरिषद्को बैठक सुरु


काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट चलिरहेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो । प्रधानमन्त्री शाहले बोलाएको यो नियमित मन्त्रिपरिषद् बैठक हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट