रोल्पामा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु
काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक महिला र दुई पुरुषको मृत्यु भएको हो ।
उनका अनुसार पिकअप गाडी सडकबाट करिब ४–५ सय मिटर तल खसेको छ । गाडी दुर्घटनाको खबर प्रहरीले आज बिहान ९ बजेतिर पाएको थियो । इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली खटिएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया