Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

राष्ट्रिय परिचयपत्र वितरण सुस्त, २ करोड विवरण संकलन भए पनि ४० लाख मात्र कार्ड वितरण


काठमाडौँ । सरकारले राष्ट्रिय परिचयपत्रका लागि ठूलो मात्रामा नागरिकको जैविक तथा वैयक्तिक विवरण संकलन गरे पनि कार्ड वितरण भने अत्यन्त सुस्त देखिएको छ। प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२र८३ को फागुनसम्म २ करोड १३ हजार ५५३ नागरिकको विवरण संकलन गरिएको छ। तर हालसम्म करिब ४० लाख ३३ हजार ४० मात्र राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट