सरकारले आइतबारको सार्वजनिक बिदा हटाउने निर्णय
काठमाडौँ। सरकारले लामो समयदेखि दिइँदै आएको आइतबारको सार्वजनिक बिदा हटाउने निर्णय गरेको छ। अबदेखि आइतबार पनि नियमित कार्यदिनका रूपमा सरकारी तथा सम्बन्धित सबै कार्यालयहरू सञ्चालन हुने भएका छन्।
सरकारी स्रोतका अनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाउन, प्रशासनिक काममा गति ल्याउन तथा ढिलासुस्ती घटाउने उद्देश्यसहित यो निर्णय गरिएको हो।
यस निर्णयसँगै साप्ताहिक बिदा व्यवस्थामा परिवर्तन आएको छ र अबदेखि आइतबार अन्य कार्यदिन सरह कार्यालय सञ्चालन हुनेछन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया