Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

गतिशील सहकारीका अध्यक्ष पाठक ललितपुरबाट पक्राउ


काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् । पाठकलाई इमाडोलबाट पक्राउ गरिएको हो ।

यो सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । यो विषयमा परिसर ललितपुरले अनुसन्धान अघि बढाएको छ ।

 

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट