Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

राष्ट्रपतिले गरे संघीय संसद् बैठक आह्वान


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गरेका छन्। मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । यस अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ।


क्याटेगोरी : Uncategorized, राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट