Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला २ लाख ९७ हजार ३ रुपैयाँमा कारोबार भएको सुनको मुल्य १ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदीको मुल्य प्रतितोला ३५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी प्रतितोला ४ हजार ९ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट