Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

कोशी प्रदेशमा रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि


काठमाडौं । रास्वपाको चितवनका तय भएको महाधिवेशनका लागि कोशी प्रदेशबाट ३९३ महाधिवेन प्रतिनिधि सहभागी हुने भएका छन् ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको सूचीमा कोशीबाट ३९३ प्रतिनिधि समेटिएका हुन् ।

राप्रपाको महाधिवेशन आइतबार सुरु भएर मंगलबार सम्म चल्नेछ ।

https://drive.google.com/file/d/1j0qk0DFK0kknoG_jlz_uK3ehvUKFxO2c/view?usp=sharing

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट