Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

एशियन लाइफ इनस्योरेन्सको बोनश शेयर नेप्सेमा सूचीकृत


काठमाडौं । एशियन लाइफ इनस्योरेन्सको बोनश शेयर सूचीकृत भएको छ । कम्पनीको ५ प्रतिशत बोनश शेयर वापत २५ लाख ५७९ दशमलव ६०३५ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीको उक्त सूचीकृत भएको शेयर भोलिबाट दोसो बजारमा कारोबारमा आउनेछ ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट