Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

चुनावअघि एमाले र नेकपा एक भएको भए १०० सिट कट्थ्यो


नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा निर्वाचनअघि नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी)बीच एकता भएको भए १०० भन्दा बढी सीट जित्न सकिने दाबी गरेका छन्।

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै खनालले वामपन्थी शक्तिहरू विभाजित भएर चुनावमा जाँदा अपेक्षित नतिजा आउन नसकेको उल्लेख गर्दै, चुनावअघि नै दुई दलबीच एकता भएको भए प्रतिनिधिसभामा १०० भन्दा बढी सीट हासिल गर्न सकिने बताएका हुन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट