Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता’ एकभन्दा बढी हुन सक्ने


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै ‘वरिष्ठ नेता’ एकभन्दा बढी हुन सक्ने व्यवस्था गरेको छ।

चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट पारित विधानअनुसार सभापतिको प्रस्तावमा केन्द्रीय समितिले एक वा एकभन्दा बढी वरिष्ठ नेता मनोनीत गर्न सक्ने व्यवस्था गरिएको हो।

वरिष्ठ नेताको मर्यादाक्रम सभापतिपछि दोस्रो स्थानमा रहनेछ भने संख्या धेरै भएमा क्रम निर्धारण केन्द्रीय समितिले गर्नेछ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट