Techie IT
KTM Post
बुधबार, ३० वैशाख, २०८३

समृद्धि र पोखरा फाइनान्सबीच मर्जरका लागि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति


काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीचको मर्जर (एकीकरण) प्रक्रियाले पूर्णता पाउने भएको छ । नेपाल राष्ट्र बैंकले यी दुई संस्थालाई एक आपसमा गाभ्नका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ ।

समृद्धि फाइनान्सले नेपाल स्टक एक्सचेन्जलाई दिएको जानकारी अनुसार, राष्ट्र बैंकको बैशाख २९ को पत्रमार्फत मर्जरका लागि अन्तिम सहमति प्राप्त भएको हो । दुई संस्थाबीचको यो एकतासँगै अब एकीकृत कारोबारका लागि बाटो खुलेको छ। मर्जरपछि संस्थाको वित्तीय अवस्था थप सुदृढ हुने र सेवा प्रवाहमा प्रभावकारिता आउने विश्वास लिइएको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट