राष्ट्रिय दलित आयोगका सदस्य कामीद्वारा राजीनामा
काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिनुभएको छ ।
नेपालको संविधानको धारा २५५ को उपधाराा (४) को (क) बमोजिम आजदेखि लागू हुने गरी उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका राष्ट्रपतिको कार्यालयले जनाएका छन् ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया