Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

विरोधकाबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित


काठमाडौं । ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ । बिहीवार प्रतिनिधि सभा बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री डा। वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिपक्ष दलहरुको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरे ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट