Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

२९ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज २१ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुनको मुल्य २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोलामा १ सय ५५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी प्रतितोला ५ हजार २ सय २० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ६५ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट