Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

अभियान लघुवित्तले लाभांश वितरण नगर्ने


काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। लघुवित्तको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

उक्त बैठकले सोही बमोजिम गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट