Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ३ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला२ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ९ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो।

 

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट