सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको बैठकमा सरकारका नियमित काम कारबाहीबारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया