Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

रास्वपा महाधिवेशन- पानी परेपछि राहत


रास्वपा महाधिवेशन उद्घाटन सत्र सुरू भएको छ।सभापति रवि लामिछाने र वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन शाह कार्यक्रम स्थल आएसँगै महाधिवेशन उदुघाटन सत्र सुरू भएको हो।

सभापति रवि र प्रधानमन्त्री बालेन छाता ओढेर कार्यक्रमस्थल आइपुगेका थिए।अहिले कार्यक्रम भइरहेको भरतपुरस्थित गेस्ट हाउस चौरमा पानी परिरहेको छ।

केही बेरअघिसम्म यहाँ धेरै गर्मी थियो। केही मानिस अचेत भएपछि एम्बलेन्सबाट अस्पतालसमेत लगिएको थियो। पानी परेपछि भने केही राहत अनुभव भएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट