Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

पाँचथरका कांग्रेस सहसचिवले त्यागे पार्टी


काठमाडौं । नेपाली काँग्रेस पाँचथरका सह(सचिव गजेन्द्र राईले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । फेसबुकमात्र भिडियो सन्देश राख्दै नेपाली कांग्रेसको राजनीति यात्रा टुङ्ग्याउने घोषणा गरेका हुन् ।

कांग्रेसको साधारण सदस्यता त्यागेको घोषणा गरेका उनी श्रम शक्ति पार्टीमा प्रवेश गर्ने तयारीमा छन् । उनलाई जेठ–२३ गते उनकै गाउँ जेभालेमा श्रमशक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टी प्रवेश गराउँदै छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट