Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु


काठमाडौं । आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेटमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । लामो समयदेखि प्रधानमन्त्री बालेनको अभिव्यक्तिका कारण अवरुद्ध भएको सदन आज पनि केहिबेर प्रतिपक्ष दलहरूले अवरोध गरेका थिए ।

अवरोध पछि प्रतिपक्ष दलहरूलाई समय दिइएको थियो । त्यसपछि दलीय आधारमा बजेटको छलफल सुरु भएको हो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट