कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार नतिजा सार्वजनिक गर्दै विद्यार्थीहरूलाई अनलाइन तथा एसएमएसमार्फत नतिजा हेर्न सकिने जनाएको छ।
विद्यार्थीहरूले आफ्नो सिम्बोल नम्बर प्रयोग गरी बोर्डको आधिकारिक वेबसाइट तथा अन्य तोकिएका माध्यमबाट नतिजा प्राप्त गर्न सक्नेछन्।
क्याटेगोरी : समाचार












प्रतिक्रिया