Techie IT
KTM Post
शनिबार, २० असार, २०८३

बागमती प्रदेश अधिवेशन अस्थायी रूपमा स्थगित, प्राविधिक र व्यवस्थापकीय कारण देखाइयो


काठमाडौँ । बागमती प्रदेश अधिवेशन प्राविधिक तथा व्यवस्थापकीय कारण देखाउँदै अस्थायी रूपमा स्थगित गरिएको छ। पार्टीले जारी गरेको सूचनामा आवश्यक तयारी पूरा नभएकाले कार्यक्रम तत्कालका लागि रोकिएको उल्लेख गरिएको छ।
सूचनामा अधिवेशनको नयाँ मिति र समयबारे पछि उपयुक्त निर्णय गरि जानकारी गराइने पनि जनाइएको छ। पार्टीले सबै प्रतिनिधि तथा सरोकारवालालाई संयमित रहन र आधिकारिक सूचनाको प्रतीक्षा गर्न आग्रह गरेको छ।
अधिवेशन स्थगनसँगै संगठनात्मक तयारी र व्यवस्थापनलाई थप सुदृढ बनाएर अघि बढ्ने बताइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट