प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ। सभामुख डिपी अर्यालले आजको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गरेका हुन्।
उनका अनुसार अब अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेछ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया