महाधिवेशन उद्घाटनको तयारी अन्तिम चरणमा, रवि चितवनमा, बालेन भोलि पुग्ने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ। पार्टी सभापति रवि लामिछाने महाधिवेशनका लागि चितवन पुगिसकेका छन् भने प्रम बालेन्द्र शाह (बालेन) भोलि उद्घाटन समारोहमा सहभागी हुन चितवन जाने कार्यक्रम रहेको छ।
महाधिवेशनको उद्घाटन सत्रमा लामिछाने र शाह दुवैले सम्बोधन गर्ने तयारी रहेको बताइएको छ। रास्वपाको पहिलो महाधिवेशनप्रति पार्टी कार्यकर्ता तथा समर्थकहरूको विशेष चासो देखिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया