Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् छलफलका एजेन्डा ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले बुधबार पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

बिहान ९ बजे बस्नेगरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने जनाइएको छ ।

रास्वपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट