वन, वातावरण तथा जलवायु क्षेत्रका लागि १२ अर्ब ३१ करोड बजेट
काठमाडौं । रकारले वन, वातावरण तथा जलवायु क्षेत्रका लागि १२ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरेको बताए ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया