Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि


काठमाडौं । रास्वपाको चितवनका तय भएको महाधिवेशनका लागि कर्णाली प्रदेशबाट ३४३ महाधिवेन प्रतिनिधि सहभागी हुने भएका छन् ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको सूचीमा कर्णालीबाट ३४३ प्रतिनिधि समेटिएका हुन् ।

राप्रपाको महाधिवेशन आइतबार सुरु भएर मंगलबार सम्म चल्नेछ ।

https://drive.google.com/file/d/10WY9qxGJi6INmHVIGkoQef_2245c7LBG/view?usp=sharing


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट