Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

हर्क साम्पाङले प्लेकार्ड देखाएर आज पनि गरे विरोध


काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई ९साम्पाङ०ले आज पनि प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै उठेर प्लेकार्ड देखाएर विरोध जनाएका छन् ।

जेठ ४ गतेदेखिका प्रतिनिधिसभाको बैठकमा उनले निरन्तर आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै आएका छन् ।

त्यसलाई आजलाई पनि निरन्तरता दिएका छन् । अहिले सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट