शिक्षा समता शुल्क सार्वजनिक शिक्षा सुधार गर्न ल्याइएको हो : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले शिक्षा समताको शुल्क सार्वजनिक शिक्षा सुधार गर्न ल्याइएको बताएका छन् ।
उनले निजी क्षेत्रलाई न्याक्ने नियत सरकारको नभएको र निजीले दिने सेवा सुविधा यथावत् राखेर सार्वजनिक शिक्षा सुधार गर्न सरकारले ध्यान दिने बताएका छन् । उनले ३ लाख १३ हजार दलित बालबालिकाको पोषणका लागि सरकारले आठ अर्ब रुपैयाँको दायित्व बढाएको बताए ।
उनले निजी विद्यायलमा लिएको शिक्षा समता शुल्कलाई सार्वजनिक शिक्षा सुधारका लागि लिइएकोसमेत बताए ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया