Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

६२ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ६२ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ६ हजार २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १८० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी ४ हजार ४ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी ४ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट