Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको भएको सुनको मुल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ३ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट