गणतन्त्र दिवस समारोहमा देखिएनन् प्रचण्ड, कारण यस्तो छ
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् । सोही कारण उनी सैनिकमञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवस २०८३ मूल समारोहमा पनि सहभागी भएका छैनन् ।
ज्वरो आएका कारण संयोजक प्रचण्ड निवासमै आराम गरिरहेको जनाइएको छ । राष्ट्रप्रमुख, सरकार प्रमुख र राज्यका विशिष्ट अधिकारीहरू उपस्थित टुँडिखेलको भव्य सैन्य परेड र सांस्कृतिक झाँकी चलिरहँदा, गणतन्त्र स्थापनाका कमाण्डर प्रचण्डको भौतिक अनुपस्थिति भएका हुन् ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया