Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

सांसद पुनको अभियान सफल: विज्ञान बजेट छुट्याइयो


काठमाडौं। सरकारले सांसद महावीर पुनको मागअनुसार विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्द्धन क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यस क्षेत्रमा पुँजीगत खर्चको एक प्रतिशत बजेट छुट्याइएको जानकारी दिएका छन् । सांसद पुनले लामो समयदेखि बजेटको निश्चित अनुपात यस क्षेत्रमा विनियोजन गर्न माग गर्दै आएका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट