प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । प्रतिनिधि सभा बैठक आज ९सोमबार० बस्दै छ । बैठक दिउँसो १ बजे सिंहरबारमा बस्ने भएको हो ।
आजको बैठकमा अर्थ मन्त्री डा। स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ।व। २०८३ र २०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आव २०८३ र २०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया