Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

हवाई आक्रमणपछि कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान बन्द


काठमाडौं । मध्यपूर्वमा जारी यूद्धअन्त्यका लागि कुटनीतिक पहलले सार्थकता पाउन नसकेका बेला इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार राति हवाई आक्रमण गरेको छ।

आक्रमणमा एक भारतीय नागरिक मारिएका छन् । अन्य दर्जनौ घाइते छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण उडान बन्द गरिएका छन् ।

अमेरिकी इजरायली सैनिकले इरानीभूमिमा आक्रमण गरेपछि इरानले कुवेत र बहराइनमा समेत आक्रमण गरेको हो ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट