राष्ट्रिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठकमा विभिन्न विधेयक, प्रतिवेदन तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
संसद् सचिवालयका अनुसार बैठकमा सम्बन्धित मन्त्रीहरूले विभिन्न विधेयक तथा सरकारी प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै, समितिका प्रतिवेदनहरू टेबुल गर्ने र आवश्यक निर्णय प्रक्रियालाई अघि बढाउने कार्यसूची रहेको छ।
बैठकमा सांसदहरूले समसामयिक सार्वजनिक महत्वका विषयमा धारणा राख्ने कार्यक्रमसमेत रहेको संसद् सचिवालयले जनाएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया