Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

देशभर रंगशाला बनाउने सरकारको योजना


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रतर्फ ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै आगामी ३ वर्षभित्र फ्लडलाइटसहित १० वटा फुटबल रंगशाला निर्माण गरिने घोषणा गरेका हुन्।

यस्तै,देशका प्रमुख सहरहरूमा आधुनिक सुविधासम्पन्न क्रिकेट मैदान निर्माण गरिने सरकारको योजना रहेको पनि उनले बताए।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट