आईपीएल फाइनलमा आरसीबी र गुजरात टाइटन्स भिड्ने, रोमाञ्चक खेलको प्रतीक्षा
काठमाडौं। यस सिजनको इन्डियन प्रिमियर लिग आईपीएल को फाइनल खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (RCB) र गुजरात टाइटन्स (GT) आमनेसामने हुने भएका छन्।
दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका छन्। अब भोलि हुने निर्णायक खेलबाट यस सिजनको आईपीएल विजेता टिमको टुंगो लाग्नेछ।
क्रिकेट समर्थकहरूबीच यो फाइनललाई अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया