Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

महिला टी–२० क्रिकेट : नेपाल र मलेसिया भिड्दै


काठमाडौं । एसियन गेम्स महिला टी–२० क्रिकेट छनोटअन्तर्गत नेपालले आज सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।
मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान ११ :४५ बजे सुरु हुनेछ।
समूह चरणमा चिलीलाई १९ रन र इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै समूह ‘बी’ को विजेता बनेको नेपाल फाइनल नजिक पुगेको छ। आजको खेल जिते नेपाल उपाधि नजिक पुग्दै फाइनलमा स्थान बनाउनेछ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट